विराटनगर इन्टरनेशनल कलेजमा स्प्रिङ कार्निभल: “दि एलिमेन्ट्स” को विशेष प्रस्तुति हुने

<span class='c1'>विराटनगर इन्टरनेशनल कलेजमा स्प्रिङ कार्निभल: “दि</span> <span class='c2'>एलिमेन्ट्स” को विशेष प्रस्तुति हुने</span>

विराटनगर ,फाल्गुन २०

विराटनगरको भृकुटी मार्गमा रहेको विराटनगर इन्टरनेशनल कलेजले आउँदो फाल्गुन २१ गते, बुधबार भव्य स्प्रिङ कार्निभल आयोजना गर्ने भएको छ। कलेजका विद्यार्थीहरूको पूर्ण व्यवस्थापनमा सञ्चालन हुन लागेको यस कार्निभलमा नेपालका चर्चित संगीत समूह "दि एलिमेन्ट्स" ले विशेष प्रस्तुति दिनेछन्। कार्यक्रममा कलेजका बिद्यार्थीको पनि सहभागितामा बिभिन्न कार्यक्रम हुने कलेजले जनाएको छ ।

विराटनगर इन्टरनेशनल कलेजले इन्टरनेशनल बिजनेस म्यानेजमेन्ट र बिआइटी कोर्स बेलायतको युनिभर्सिटी अफ वल्भरह्यामटनको साझेदारीमा सञ्चालन गर्दै आएको छ।

इनोभेट नेपाल ग्रुपको व्यवस्थापनमा सञ्चालित यस कलेजले बिगत १० बर्षदेखि पुर्वमा विद्यार्थीहरूलाई विदेशिनुपर्ने बाध्यता हटाउँदै नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्