अन्तर्राष्ट्रिय महिला दिवसमा महिला खेलाडी सहित ४ जना महिला सम्मानित

<span class='c1'>अन्तर्राष्ट्रिय महिला दिवसमा  महिला खेलाडी</span> <span class='c2'>सहित ४ जना महिला सम्मानित</span>

विराटनगर । घरेलु तथा साना उद्योग महासंघको महिला उद्यमी समितिद्वारा ११५ औं अन्तर्राष्ट्रिय महिला दिवसको अबसरमा चार जना महिलालाई सम्मान गरेको छ । समितिले हरेक बर्ष महिला दिवसको अवसर पारेर विभिन्न क्षेत्रमा योगदान पुर्याउने महिलाहरुलाई विशेष सम्मान  गर्दै आएको छ ।


विराटगरको बरगाछीमा रहेको ईन्द्रणी पार्टी प्यालेसमा आयोजित कार्यक्रममा  उद्यमीद्वय भगवती श्रेष्ठ र लीलादेवी रिजाल, समाजसेवी शान्ति पाख्रिन र खेलाडी तर्फ दीपा अधिकारीलाई सम्मान गरेको समितिकी अध्यक्ष अमिता भण्डारीले जानकारी दिनुभयो । सम्मानित महिलाहरुलाई  कोशी प्रदेश सामाजिक विकास मन्त्रालय, महिला तथा बालकालिका महाशाखाकी प्रमुख दुर्गा बरालले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्