विराटनगरको ह्यापि आवर हेभनमा ‘होलीका २.०’, काठमान्डौकि डिजे कृतिको विशेष कार्यक्रम

<span class='c1'>विराटनगरको ह्यापि आवर हेभनमा ‘होलीका २.०’,</span> <span class='c2'>काठमान्डौकि डिजे कृतिको विशेष कार्यक्रम</span>

विराटनगर – विराटनगरको पिपल चोक स्थित ह्यापि आवर हेभनमा यस वर्ष पनि होली विशेष कार्यक्रम ‘होलीका २.०’ आयोजना हुने भएको छ। राजधानीको चर्चित क्लब प्याटिनमकी डिजे कृतिको धमाकेदार म्युजिकसँगै कार्यक्रमलाई थप आकर्षक बनाइने आयोजकले जनाएको छ।

होलीको रौनकलाई बढाउन कार्यक्रमभित्र म्युजिक, रेन डान्स, विभिन्न खेल गतिविधि लगायतका विशेष आकर्षण रहनेछन्।

गत वर्षको होली कार्यक्रमले शानदार सफलता पाएपछि यस वर्ष अझ भव्य रूपमा आयोजना गर्न लागिएको हो। चैत १ गते दिउँसो १२ बजेबाट सुरु हुने यो कार्यक्रम होलीको उल्लास मनाउन चाहनेहरूका लागि एक उत्कृष्ट गन्तव्य बन्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्