होलीका तस्बिर कैद गर्दै रमाए चिनियाँ फोटोग्राफर

<span class='c1'>होलीका तस्बिर कैद गर्दै</span> <span class='c2'>रमाए चिनियाँ फोटोग्राफर</span>

काठमाडौं । चिनियाँ फोटोग्राफरहरु होली पर्वका अवसरमा बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिएका छन् ।

उनीहरुले होली पर्वमा रमाइरहेका नेपालीहरुको फोटो खिचेर रमाइलो पनि गरे ।

संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि चिनियाँ ‘फोटोग्राफर’को एक सय सदस्यीय टोली नेपाल आएका हुन् ।

चाइना नेपाल फ्रेन्डसीप फोरम, नेपाल पर्यटन बोर्ड र राष्ट्रिय फोटो पत्रकार समूहको संयुक्त आयोजनामा हुने ‘लेन्स अन नेपाल १०० चिनियाँ फोटोग्राफरद्वारा संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कन’ कार्यक्रमअन्तर्गत उक्त टोली सोमबार नेपाल आएको हो ।

नेपाल भ्रमण वर्ष २०२५ तथा नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवका अवसरमा कार्यक्रम गरिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्