विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ

<span class='c1'>विराटनगरबाट लागूऔषध ब्राउन सुगरसहित</span> <span class='c2'>तीन जना पक्राउ</span>

विराटनगर । विराटनगर महानगरपालिका-१५ स्थितबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चैत ३ गते इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुर बेलका नगरपालिका-२ का २० वर्षीय सुजन खड्कालाई लागूऔषध खैरो हिरोईन ११ ग्राम ४ मिलिग्राम, मोरङ केराबारी गाउँपालिका-३ का २४ वर्षीय उत्तम याख्खा, सुन्दरहरैँचा नगरपालिका-५ का ४५ वर्षीय मातृका सुवेदीलाई २ ग्राम ५३ मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो।

लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका उनीहरुको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्