रमाईलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका अनिश कार्की विजयी

<span class='c1'>रमाईलो बहुमुखी क्याम्पसमा क्रान्तिकारीका</span> <span class='c2'>अनिश कार्की विजयी</span>

विराटनगर । मोरङमा अखिल क्रान्तिकारीले खाता खोलेको छ । कानेपोखरीस्थित रमाईलो बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अखिल क्रान्तिकारीका अनिश कार्की विजयी भएका हुन् ।

नेविसंघका उम्मेदवार मदन कार्कीलाई १ मतले पराजित गर्दै क्रान्तिकारीका कार्की सभापतिमा निर्वाचित भएका हुन् । अनिशले ५६ मत ल्याउँदा मदनले ५५ मत ल्याएका छन् ।

यस्तै सचिवमा पनि अखिल क्रान्तिकारीका शिशिर कोईरालाले ६२ मत ल्याएर बिजयी भएका छन् । सचिवका नेविसंघका उम्मेदवार जितेश खड्काले ४८ मत ल्याए । अघिल्लो निर्वाच्नमा क्याम्पसको स्ववियुमा अनेरास्ववियुले प्यानलै जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्