प्रहरी तालिम केन्द्रलाई बिद्युतीय टेम्पो सहयोग

<span class='c1'>प्रहरी तालिम केन्द्रलाई</span> <span class='c2'>बिद्युतीय टेम्पो सहयोग</span>

विराटनगर । कोशी प्रदेश प्रहरी तालिमकेन्द्र विराटनगरलाई अटो सिटि बजाज सोरुम इटहरी सुनसरीले बिद्युतीय टेम्पो उपलब्ध गराएको छ । प्रहरीको आन्तरिक प्रयोगका लागि प्रवन्धक प्रदिप कुमार सन्थालिया र व्यवस्थापक जयन्त सन्थालियाले बिद्युतिय टेम्पो हस्तान्तरण गरेका हुन् ।

तालिम केन्द्र परिसरमा शुक्रबार आयोजित कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्लेलाई सन्थालियाद्वयले टेम्पो हिस्तान्तरण गरेका थिए ।

बिद्युतिय टेम्पो प्रदान गरी प्रहरीलाई सहयोग गरेका सन्थालियालाई प्रहरीले आभार व्यक्त गरेको छ । बिद्युतिय टेम्पो तालिम केन्द्रले आन्तरिक प्रयोजनका विविध कार्यहरुमा नियमितरुपमा प्रयोग गरिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्