विराट नर्सिङ होम ३१ बर्षमा प्रवेश ९५ जना कर्मचारी सम्मानित

<span class='c1'>विराट नर्सिङ होम  ३१ बर्षमा</span> <span class='c2'>प्रवेश ९५ जना कर्मचारी सम्मानित</span>

विराटनगर । ३० बर्ष पुरागरी ३१ बर्षमा प्रवेश गरेको अवसरमा विराटनगरमा रहेको विराट नर्सिङ होमले आफ्नो ३० औँ बार्षिक उत्सव मनाएको छ ।


‘स्वास्थ्यको हरेक पलमा साथ’, समपर्ण सेवा र विस्वासको ३१ बर्ष भन्ने नारा दिएर विराट नर्सिङ होमले शुक्रबार बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको अवसरमा बृहत मोटरसाईकल निकालेको छ । हस्पिटलबाट निस्कीएको ¥यालीले विराटनगर धरान रोड हुदै रोडशेष, रानी थानाबाट पुन फर्केर विराटनगर फर्केर पोखरीया पशिचम हुदै धरानरोडबाट पुन हस्पिटलमा आएर समापन गरिएको थियो ।

साथै १० बर्ष भन्दा लामो समयदेखी हस्पिटलमा कार्यररत ९५ जना कर्मचारीलाई सम्मान समेत गरेको छ । सम्मानित व्यक्तिहरुलाई विराट ग्रुपका अध्यक्ष प्रोफेसर डा. ज्ञानेन्द्रमान सिंह कार्की ,डा. ईरीना कार्की, डा. निकिता कार्की, डा. डेनिस कार्की, डा. सुवेक्षा कार्की, डा. शुशिल तापडिया , डा. आरके साबुले सम्मानित कर्मचारीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2