विराटनगरमा ‘न्यु इएर फेस्ट २०८२’ सम्पन्न

<span class='c1'>विराटनगरमा ‘न्यु इएर</span> <span class='c2'>फेस्ट २०८२’ सम्पन्न</span>

विराटनगर । वैशाख १ गते नयाँ वर्षको अवसरमा विराटनगरमा 'न्यु इएर फेस्ट २०८२' सम्पन्न भएको छ।

विराटनगरको जैन भवनमा स्रष्टा नेपालको आयोजनामा भएको न्यु इएर फेस्टमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त सांगीतिक कार्यक्रममा स्थानीय र राष्ट्रियस्तरका गायकहरुको उपस्थिति रहेको थियो। भिटेन, समिर श्रेष्ठ,विराटनगरको श्रेजे एण्ड मृतुन्जे व्याण्ड, सर्कल अफ फिप्तस व्याण्ड र डिजे एके लगायतले प्रस्तुति दिएका थिए। इभा गिरीले कार्यक्रमले संचालन गरेकी थिईन।

उक्त कार्यक्रममा ५०० जना भन्दा बढीको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्

slide 3 of 2