प्रेस सेन्टर नेपाल मोरङको नयाँ वर्ष २०८२ को टेबल क्यालेन्डर विमोचन

<span class='c1'>प्रेस सेन्टर नेपाल मोरङको नयाँ वर्ष</span> <span class='c2'>२०८२ को टेबल क्यालेन्डर विमोचन</span>

विराटनगर । प्रेस सेन्टर नेपाल मोरङले नयाँ वर्ष २०८२ सालको टेबल क्यालेन्डर सार्वजनिक गरेको छ ।

आज (आइतबार) विराटनगरमा आयोजित एक विशेष समारोहमा उक्त क्यालेन्डरको विमोचन पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले संयुक्त रूपमा गरे ।

कार्यक्रममा स्थानीय सञ्चारकर्मी, नागरिक समाजका प्रतिनिधि, राजनीतिक दलका सदस्यहरू लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा प्रेस सेन्टरले क्यालेन्डरको उद्देश्य र यसको सन्देशमूलक पक्षबारे जानकारी गराएका थिए। प्रेस सेन्टर नेपाल मोरङले पत्रकारिता मात्र नभई सामाजिक र सृजनात्मक गतिविधिहरूमा पनि सक्रियता जनाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्