आफ्नै पेटमा छुरा प्रहार गरी विराटनगरमा एक जना घाईते

<span class='c1'>आफ्नै पेटमा छुरा प्रहार गरी</span> <span class='c2'>विराटनगरमा एक जना घाईते</span>

विराटनगर । सप्तरी कन्चनरुप १२ घर भई हाल विराटनगर २ स्थित दुर्गाचौकमा डेरागरी बस्दै आएका ५२ वर्षीय बिधुर दाहालले आफ्नै पेटमा छुरा हानी घाइते भएका छन् ।

दुर्गाचौक स्थित शैलेन्द्र बस्नेतको घरमा डेरा गरी एक्लै बस्दै आएका घाईते बिधुर दाहालको अहिले नोवेल मेडिकल अस्पतालमा उपचार भईरहेको छ ।

घरमा कोही नभएको मौका छोपी आफ्नै पेटमा छुरा के कारणले हानेको अहिले कुनै कारण नखुलेको मोरङ प्रहरीले जनाएको छ । घटना बारे जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक हेमराज ओलिले घटना स्थलमा पुगेर अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्