विराटनगरमा घरको गेटले किचेर एक बालकको मृ*त्यु

<span class='c1'>विराटनगरमा घरको गेटले किचेर</span> <span class='c2'>एक बालकको मृ*त्यु</span>

विराटनगर । विराटनगर ४ जामुनगाछीमा घरको गेट ढलेर किच्दा एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज (मंगलबार) बिहान ९ः ४० बजेको समयमा जामुनगाछी राधा कृष्ण मार्गमा बस्ने नारायाण झाको १० वर्षीय छोरा प्रियान्सु झाको मृत्यु भएको हो ।

घरको गेट खोल्ने क्रममा अचानक गेट ढलेर घाईते भएका झाको नोबेल अस्पतालमा उपचारको क्रममा बिहान १०ः १५ बजेको समयमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको थियो । यस अघि पनि विराटनगर अस्पतालको मेन गेटले किचेर एक सुरक्षागार्डको ज्यान गएको थियो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्