दर्शक भेट्न राजेश हमाल विराटनगरका हलहरुमा

<span class='c1'>दर्शक भेट्न राजेश</span> <span class='c2'>हमाल विराटनगरका हलहरुमा</span>

विराटनगर । करिब ८ वर्षपछि नेपाली सिनेक्षेत्रमा कमब्याक भएका महानायक राजेश हमाल यतिबेला फिल्म `नरसिंहा´ को प्रचारप्रसार गर्दै फिल्म हलहरुमा दर्शकहरुसँग भेटघाटलाई निरन्तरता दिईरहेका छन् ।

गत जेठ ९ गतेबाट प्रदर्शनमा आएको नरसिंहा यतिवेला हलहरुमा लागिरहेको छ । यसैक्रममा सोमबार फिल्मको एक टोली पुर्वी शहरमा आएर दर्शकहरुसँग भेटघाट तथा छलफल गरेका छन् ।

झापाको भन्द्रपुर एयरपोर्ट झरेका फिल्मका टोलीले विर्तामोड, दमक धरान ईटहरी र विराटनगरका हलहरुमा पुगेर दर्शकहरुसँग भलाकुसारी गर्न भ्याए । राजेश हमालसँगै अभिनेत्री सनिशा भट्टराई, अभिनेता राज कटवाल, फिल्मका निर्माता नरेन्द्र महर्जन र वितरक छविराज ओझा पनि हल भ्रमणमा आईपुगेका थिए । धरान , ईटहरीको हल भिजिटपछि साँझ पख विराटनगरका २ वटा हलहरुमा पुगेर दर्शकहरुसँग भेटघाट तथा चलचित्र पत्रकारहरु पनि छोटो संवाद गर्न भ्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्