कर्मचारी घुम्न गएपछि विराटनगर ९ वडा कार्यालय खाली, वडाध्यक्ष एक्लै कार्यालयमा

<span class='c1'>कर्मचारी घुम्न गएपछि विराटनगर ९ वडा</span> <span class='c2'>कार्यालय खाली, वडाध्यक्ष एक्लै कार्यालयमा</span>

विराटनगर । कार्यालय समयमा सबै कर्मचारी घुम्न गएपछि विराटनगर महानगरपालिका ९ को वडा कार्यालय आज(शुक्रबार) विहानैदेखी खाली छ ।

विराटनगरको घोघापुल चौकस्थित रहेको भवनमा कार्यालयका सबै कर्मचारी घुम्न गएपछि सेवाग्राहीलाई प्रत्यक्ष प्रभावित हुन पुगेका छन् ।

अधिकास विहानैदेखी काम विशेषले पुगेका सेवाग्राहीहरुलाई आईतबार आउनुभन्दै कार्यालयमा एक्लै रहेका वडाध्यक्ष विश्वनाथ प्रसाद भगतले फर्काइरहेका छन् । कार्यालयमा अहिले एजना कुचिकार र वडाध्यक्ष बाहेक कोही पनि कार्यालयमा छैनन् । उनीहरु भ्रमणको लागि चितवनको सौराहमा गएको वडाध्यक्ष भगतले आवर विराटनगरलाई जानकारी दिए ।

हिजो सार्वजनिक छुटि थियो । कार्यालयबाट नै अनुमति लिएर घुम्न गएका थिए । तर आउदा बाटोमा बस विग्रीएकाले आउन ढिलो भएको अध्यक्ष भवतले जवाफ दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्