कोशीका पूर्व मुख्यमन्त्रीले फेरी किन दोहोर्याए लास्ट बेन्चर

<span class='c1'>कोशीका पूर्व मुख्यमन्त्रीले फेरी</span> <span class='c2'>किन दोहोर्याए लास्ट बेन्चर</span>

विराटनगर । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले कुनै वेला आफू लास्ट बेन्चर भएर मुख्यमन्त्री बनेको तर फस्ट बेन्चमा बस्ने खरदार मात्र भएको भन्दै विद्यालयको शिक्षा किताबी ज्ञान मात्रै रहेको कुरा पुन उल्लेख गरेका छन् ।

विराटनगरमा भएको युवा उद्यमशीलता प्रवर्धन सम्मेलनमा मंगलबार बोल्दै कार्कीले यस्तो दोहोर्याएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्