मुस्लिम आयोगले कोशी प्रदेश प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन

<span class='c1'>मुस्लिम आयोगले कोशी प्रदेश</span> <span class='c2'>प्रमुखलाई बुझायो वार्षिक प्रतिवेदन</span>

काठमाडौँ । मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ्गलाई आयोगको प्रतिवेदन बुझाउनुभएको छ ।

आज कोशी प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा कार्यवाहक अध्यक्ष अलीले आयोगको वार्षिक प्रतिवेदन हस्तान्तरण गर्नुभएको हो ।

त्यस अवसरमा विभिन्न व्यक्तित्वको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्