धनकुटामा बरण्डाबाट लडेर एक जना महिलाको मृत्यु

<span class='c1'>धनकुटामा बरण्डाबाट लडेर एक</span> <span class='c2'>जना महिलाको मृत्यु</span>

धनकुटा । घरको बरण्डाबाट लडेर एक जना महिलाको मृत्यु छ भएको ।

धनकुटा नगरपालिका–१० उत्तरपानीका ५० वर्षीया प्रमिला राईको मृत्यु भएको हो ।

आज(शुक्रबार) बिहान करिब ६ बजे घरको दोस्रो तलाको बरण्डाबाट लडेर उहाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालले जानकारी दिएको छ ।

उच्च रक्तचापकी बिरामी रहेकी उहाँ बिहान कोठाबाट बरण्डामा निस्कने क्रममा लड्नुभएको प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

फोटो:फाइल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्