बजेट कटौती गरिएको भन्दै अपाङ्गता भएका व्यक्तिहरु आन्दोलित

<span class='c1'>बजेट कटौती गरिएको भन्दै</span> <span class='c2'>अपाङ्गता भएका व्यक्तिहरु आन्दोलित</span>

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरु सामाजिक विकास मन्त्रालय कोशी प्रदेश विराटनगर आगाडी विरोध र्याली तथा धर्ना प्रदर्शन गरेका छन। प्रदेश सरकारद्वारा संचालनमा रहेको अपाङ्ता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको बजेट कटौती गरेको भन्दै बुधबार मन्त्रालय आगाडी प्रदर्शन गरेका हुन।

सरकारले बजेट कटौती गरेपछि उनीहरु विभिन्न चरणका आन्दोलन गर्दै आएका छन् । अघिल्ला वर्षहरुमा दिएको बजेटमा अपुग भए थप गर्नुपर्नेमा उल्टै काटिदिएको गुनासो उनीहरुको थियो ।

सामाजिक विकास मन्त्रालयले बनाएको कार्यविधी अनुसार चैत महिनामै सम्बन्धित स्थानीय तहले प्रस्ताव गरेको बराबरको बजेट अनुसार बजेट राख्नुपर्ने माग गरेका छन् । स्थानीय तह र प्रदेशको ५०–५० प्रतिशत लागत साझेदारीमा कार्यक्रमहरु हुँदै आएको थियो । आगामी आर्थिक वर्षका लागि यो कार्यक्रम कटौती भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्