विराटनगर महानगरका कार्यपालिका सदस्यको निधन

<span class='c1'>विराटनगर महानगरका कार्यपालिका</span> <span class='c2'>सदस्यको निधन</span>

विराटनगर । विराटनगर महानगरपालिकाका कार्यपालिका सदस्य संजीवकुमार साहको निधन भएको छ ।

अकास्मात उनलाई असहज भएपछि उपचारका लागि कोशी अस्पतालमा भर्ना गरिएको थियो ।

आकस्मिक कक्षमा भर्ना गरिएका उनलाई चिकित्सकले मृत घोषणा गरेका हुन् । मोरङ प्रहरीका प्रवक्ता कोपिला चुडालले हृदयघातका कारण मृत्यु भएको जानकारी प्राप्त भएको बताइन् । यद्यपी अस्पतालले उनको मृत्युको कारण यकिन गरेको छैन ।

उनलाई करेन्ट सक वा हृदयघात के भन्ने यकिन नभएको प्रहरीले बताएको छ । विराटनगर–१३ नम्बर वडाबाट उनी कार्यपालिका सदस्य समेत रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्