विराटनगर । जुनियर जेसिस विराटनगरले धान रोपेर धान दिवस मनाएको छ। असार १५ गते राष्ट्रिय धान दिवसको दिनको अवसर परेर कार्यक्रमकोे आयोजन गरेको थियो उक्त कार्यक्रममा जुनियर जेसीज सदस्यहरुले धान रोप्दै, हिलोमा रमाउँदै दहि चिउरा खाँदै एक आपसमा भातृत्व साटासाट गर्दै वर्षो देखी चालिआएको नेपालीहरुको प्रम्परालाई अवलम्बन गर्दै भव्य रुपमा कार्यक्रमकोे सम्पपन्न भएको जुनियर जेसिजका अध्यक्ष जु.जे आयुषा खतिवडाले जानकारी दिए।
अहिलेकोे समयमा कृषि उत्पादनमा राम्रो संग ध्यान पुर्यायौ भन्ने भोलीको दिनमा नेपाली हरु कृषीमा आत्मनिर्भर हुने भने युवाहरूकोे भनाई थियो।