मोरङको धनपालथान स्थित उखुबारीमा भेटियो २६ बोरा अवैध गाँजा

<span class='c1'>मोरङको धनपालथान  स्थित उखुबारीमा</span> <span class='c2'>भेटियो २६ बोरा अवैध गाँजा</span>

मोरङ । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखुबारीमा प्रहरीले २६ बोरा बेवारिसे गाजा बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक नगेन्द्र बगोटीका अनुसार, बुधवार साँझ गोप्य सूचनाको आधारमा खोजतलास गर्ने क्रममा प्रहरीले ठुलाे मात्रामा गाँजा बरामद गरेको छ ।

 

प्रहरीले उक्त गाँजा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । उक्त गाँजा कस्ले राखेको भन्ने बिषयमा थप अनुसन्धान भईरहेकाे र उनिहरुकाे खाेजीकार्य समेत भईरहेकाे बताए । उक्त गाँजा कसले राखेको अहिले सम्म नखुलेको र यस विषयमा थप्प अनुसन्धान भई रहेकाे जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्