सहरमा एक अपरिचित सुन्दर युवतीसँगको त्यो रात

<span class='c1'>सहरमा एक अपरिचित सुन्दर</span> <span class='c2'>युवतीसँगको त्यो रात</span>

यौनकथा :
पहाडको टाकुरामा जन्मिएको म सहर पस्दा, धेरै कुरामा फरक पाएको थिए । सानोतिनो जागीर गर्थे सहरका गल्लीहरूमा एक्लै हिँड्दै मनलाई समझाइरहन्थें जीवन फेरिन्छ जस्तो लाग्थ्यो !
बाटोमा हिँड्दा देख्थें एकजना सुन्दर युवतिलाई
कहिले सडक पार गरिरहेकी, कहिले सडक छेउको पसलमा उभिएकी। पहिलोपटक जब देखें, उनले रातो टप लगाएकी थिइन्। कपाल अलिकति सिँगारीएको थियो, आँखामा गहिरोपन थियो। मानौं त्यो आँखाभित्र संसारको धेरै कुराहरू लुकेका थिए, जुन बुझ्ने आँट ममा थिएन।

म उनिसँग बोल्न सक्दिन थे। तर नियाल्न भने छोडिनँ।
तीन–चार दिनसम्म हेर्ने क्रम चलिरह्यो। प्रायः उनी एक्लै, हिँडिरहेकि हुन्थिन् म मनमनै सोच्थें कुनैदिन साथ पाइन्छ कि ?

एक साँझ, आफ्नो काम सकेर म मेरो मनपर्ने क्याफेमा चिया पिउँदै बसेको थिएँ।
बाहिर पानी परिरहेको थियो
उनी पनि भित्र पसिन्।

मैले उनलाई हेरेँ। उनी भिजेकी थिइन्।
उनले मलाई एकपल्ट हेरेर नजर घुमाइन्।
सामुन्ने खाली कुर्सीमा आएर बसिन्।

हिम्मत गरेर सोधें
छाता छैन ?
थियो, उनले उत्तर दिइन् तर भिज्न मन लागेको थियो आज।

मैले सोधे पानीमा किन भिज्न मन लाग्यो नि नि ?
कहिलेकाहीँ भिजेपछि मात्रै भित्रको ताप बाहिर आउँ छ नि ?
उनले सजिलै दिएको त्यो उत्तर सुनेपछि म चकिर भए
हामीले धेरै बेर कुरा गर्यौँ उनको बोली सारै मीठो लागिरहेको थियो तर कम बोलिरहेकि थिइन् ।

मैले सोधे कुरा त मिठा गर्यौ तर बोल्न अलि अफ्ठ्यारो मानिरहेकी छेउ हो ?
उनले भनिन धेरै कुरा अनुभव गरेकी छु, त्यसैले बोल्न कम मन लाग्छ अचेल

हामी बाहिर निस्कियौं। पानी अलि अलि रोकिएको थियो,
छेउकै पार्कमा पुग्यौं। साँझ पर्दैथियो केही बेर पार्कमा कुराकानी गर्दै बस्यौं, केही बेरमा हामी एक अर्काको अंगालोमा बाधियौँ उनको अँगालोमा छुट्टै प्रकारको न्यानोपन थियो ।
उनले मेरो छातीमा टाउको राखिन्, म उनको हात समाउँदै टोलाएँ।
यस्तो आनन्द त कहिल्यै भएको थिएन म बर्बराएँ।
उनले बिस्तारै भनिन्, जीवनमा एक दिन यस्तो पनि चाहिन्छ ” मैले तपाईको मन बुझेर नै नजिकिएकि हुँ मलाई तपाईंले बाटोमा नियालिरहनु हुन्थ्यो मैले ख्याल गरेकी थिँए
म मुसुक्क हाँसे र लजाए ।

मैले भने हो आज तीन दिनपछि, त्यो कल्पना यथार्थ बन्ने मौका आयो। संयोग बस क्याफेको टेबुलमा सँगै बस्ने परिस्थिति बन्यो। हामीबीच सामान्य कुराकानी सुरु भयो। आज चिया, हिँडाइ, हल्का झरी, अनि आजको दिन शितल बन्यो। मैले मनको कुरा भनेँ“म त तिमीलाई तीन दिनदेखि हेरिरहेको थिए मनमा तिमीलाई छुने, बुझ्ने, साथ पाउने इच्छा पलाएर बसेको थियो।”

उनी मुस्काइन् र यत्ती भनिन् सोध्न सक्ने हिम्मत तपाइमा थियो र ?

त्यही दिनको बेलुका, उनको चिसो र भिजेको शरीर सुकाउन मैले उनको लागि नयाँ लुगा किनिदिए। दुबैजना रुममा फर्किए र मैले नै सौम्य हातले उनको भिजेको लुगा फुकालिदिएँ, उनी मलाई एकहोरो हेरिरहेकी थिइन्
रात पर्न लागिसकेको थियो। घरबेटीको घरमा आउने बेला भैसकेको थियो। उनले हल्का स्वरमा भनिन् आज त बाहिर नै बस्नुपर्ला। मैले पनि टाउको हल्लाएँ।

हामी एउटा आरामदायी होटलको रुममा गयौ दुई ओछ्यान भएको रुम। तर मनको दूरीले पहिले नै ठाउँ बाँडफाँड गरिसकेको थियो। गफगाफ सुरु भयो। उनी ओछ्यानमा पल्टिएकी थिइन् घरी उता, घरी यता मलाई उनको लचकिएको शरीरले तानिरहेको थियो १

बिस्तारै म नजिक गएँ, उनले मेरो हात समाइन्। स्पर्श सुरु भयो। एकाएक उनको साथीको फोन आयो। उनी बोल्न सकिनन्, उनको ढड्कनको गति बढीरहेको थियो फोन अफ गरिन्। हामी फेरि कर्म गर्नमा ब्यस्त बन्यौ, ओछ्यान निकै भिजिसकेको थियो

झ्यालबाट हेर्दा सहरको बत्ति अनुहारमा झल्किरहेको थियो उनको आँखा भिजेको जस्तो लाग्यो।

के भयो ? मैले सोधेँ।
कसैले यति धेरै माया दिएको लामो समय भएको थियो याद आयो उनले भनिन्।

ओछ्यानमा सँगै पल्टिरहेका थियौँ
फेरि ओठमा हल्का स्पर्श भयो त्यो स्पर्शमा इच्छा भन्दा पनि विसर्जन थियो।
फेरि बिस्तारै हात छातीमा पुग्यो, गहिरो श्वास, विस्तारै उत्तेजना। हामी फेरि रमायौँ एक निशेध भंग गर्दै !

रातको मध्यतिर, उनी मेरो काखमा थिइन्।
तिमी मलाई बिर्सिनेछौ ? उनले फुसफुसाइन् ।म कहिल्यै भुल्ने छैन आजको रात, तिमी तिम्रा ओठहरू ,आँखाहररु– मैले जवाफ दिएँ।

त्यो उत्तरमा उनी केही बोलिनन्, मलाई अझै समातेर निदाइन्
बिहान उनले लुगा समाउँदै भनिन्,
एक कुरा भनूँ ?
म ओछ्यानमा त सँगै रमाए तर
म यो सब निःस्वार्थ गर्न सक्दिन मैले जिन्दगीमा धेरै गुमाइसकेकी छु। बाँकी रहन केही पैसा चाहिन्छ। म दुई लाख रुपैयाँ चाहन्छु।”

म झसङ्ग भएँ।
के तिमी मसँग स्पर्शको मूल्य माग्दै छौ ?
होइन उनले भनिन्, म मोल गर्दिन तर मूल्य माग्दै छु त्यो रात तिम्रो थियो, अब बिहान मेरो हुनुपर्छ।

मैले भनें,
हाम्रो त सहमति थियो नि।
उनले भनिन्,
सहमति भएको थियो, तर त्यो रातसम्म। अब म आफ्नो भाग खोजिरहेकी छु। तिमीले दिन सक्दैनौ भने म जबर्जस्तीकरणको मुद्दा पनि हाल्न सक्छु।

मेरो हात थरथराइरहेको थियो।
सपना चुँडिएको थियो, बाँकी थियो पछुतो।
मेरो साथमा बीस हजार मात्र थियो।

मैले अस्ट्रेलियामा बस्ने दाइलाई झुट बोलेर पैसा मगाएँ
म बिरामी छु दाइ तुरुन्त पैसा पठाइदिनु।

दुई लाख मोबाइलमा आए बीस हजार हातमै दिएँ। अब मसँग दुई लाख बीस हजार भयो त्यसपछि बीस हजार होटेलको बिल बियर, वाइन ,होटेलमा बसेको तिरियो
दुई लाख उनलाई बुझाए
उनले नोट समाइन्। ऐनामा आफूलाई हेर्दै लिपिस्टिक लगाइन्।
अनि ढोका खुलाउँदै भनिन्,
अब फेरि भेटौँला है ।

म ओछ्यानमै बसिरहेँ। त्यो ओछ्यान अझै न्यानो थियो, तर अब त्यहाँ न चाहना थियो, न सपना त्यो ओछ्यान मेरो शिरमा ऋण बनेर चढिसकेको थियो।

बच्चै देखिको साथी अर्जुन र म एक क्याफेमा बसेर चिया गफ गर्दै गर्दा ,,सहरकी अपरिचित युवती संग त्यो चिया गफबाट सुरुवात भएको आफ्नो कथा साथी अर्जुनले खुलेरै बताउनु भयो र भन्नुभयो सहरकि एक सुन्दर अपरिचित युवतीसँगको त्यो एक रात मेरो जिन्दगि कै कालो रात बन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्