विराटनगरको बालसुधार गृहमा झडप

<span class='c1'>विराटनगरको बालसुधार</span> <span class='c2'>गृहमा झडप</span>

विराटनगर । बाल सुधार गृह विराटनगरमा झडप भएको छ । विभिन्न बालबिज्याँईका मुद्दाका कैदबन्दी रहेकाहरुबीच झडप भएको हो । स्थिति तनावग्रस्त बनेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको छ । त्यस क्रममा नेपाल प्रहरीका हवल्दार घाईते भएका छन् ।

मोरङका प्रहरी उपरीक्षक नारायण चिमरियाले कारण बारे बुझ्ने काम भईरहेको बताएका छन् । उनले स्थिति नियन्त्रणमा लिएर अहिले सबैलाई आ–आफ्नो ब्लकमा पठाइएको जानकारी दिएका छन् ।

कारण बारे हामीले अध्ययन गरिरहेका छौं, उपरीक्षक चिमरियाले भने–भित्रको अवस्था बुझ्दै छौं । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्