सिलीगुडीमा जारी “दुन फुटबल फिएष्टा सिजन २” मा डीपिएस स्कुलको शानदार जित

<span class='c1'>सिलीगुडीमा जारी “दुन फुटबल फिएष्टा सिजन</span> <span class='c2'>२” मा डीपिएस स्कुलको शानदार जित</span>

भारत । भारतको सिलिगुडीमा जारी दुन फुटबल फिएष्टा सिजन २ अन्तर्गत आज सम्पन्न खेलमा बिराटनगरको डीपीएस स्कुलले शानदार प्रदर्शण गर्दै प्रतिस्पर्धि दार्जिलिङ पब्लिक स्कुल लाई १–० गोल अन्तरले पराजित गरेको छ । मंगलवारको खेलमा डीपीएसको तर्फबाट एक मात्र बिजयी गोल जर्सी नं। २१ का खेलाडी जेनिल बिष्टले गरेका थिए । उनको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई म्यान अफ द म्याच घोषित गरियो ।

यस जित सगैं डीपीएस टोलीले प्रतियोगिताको अर्को चरणमा स्थान सुरक्षित गरेको छ । टोलीका प्रशिक्षक सुमित डँगोलले खेलाडीहरुको प्रदर्शनको प्रशंसा गर्दै आगामी खेलमा डीपीएस स्कुलले अझै राम्रो खेल देखाउने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्