संचार विधेयकको विरोधमा प्रदेश सभा अगाडी पत्रकारको धर्ना, प्रहरीले गर्यो धरपकड

<span class='c1'>संचार विधेयकको विरोधमा प्रदेश सभा अगाडी</span> <span class='c2'>पत्रकारको धर्ना, प्रहरीले गर्यो धरपकड</span>

विराटनगर । संचार विधेयकको विरोधमा कोशी प्रदेश सभा सचिवालय अगाडि धर्ना दिन पुगेका पत्रकारहरु माथी शुक्रबार प्रहरीले धकपडक गरेको छ । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको आयोजनामा प्रदेश सभा सचिवायलमा धर्ना दिन पुगेका पत्रकारहरुमाथी प्रहरीले धरपकड गरेको हो ।


कोशी प्रदेशसभाको न्याय प्रशासन तथा बिधायन समितिले कोशी प्रदेश आमसञ्चारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ मा प्रशारणमा रोक लगाउनेदेखि समाचार लेखेकै आधारमा ढेड लाख रुपैँयासम्म जरिवाना गर्ने प्रावधानसहितको विधेक पारित गरेको छ ।


नेपाल पत्रकार महासंघ कोशी प्रदेश र जिल्ला शाखामा आवद्ध पत्रकारहरुले चौतर्फी विरोध जनाउदै आएका छन् । समितिबाट पारित भएको बिधेयकको प्रतिबेदन आज भदौ ६ गतेको प्रदेशसभा बैठकमा पेश गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्