विराटनगरको पुष्पलाल सालिक तोडफोड, युवाहरूले चोकको नाम जेनजी चोक घोषणा गरे

<span class='c1'>विराटनगरको पुष्पलाल सालिक तोडफोड, युवाहरूले चोकको</span> <span class='c2'>नाम जेनजी चोक घोषणा गरे</span>

विराटनगर भाद्र २४,
विराटनगर महानगरपालिका र बुढीगंगा गाउँपालिकाको सिमानामा पर्ने पुष्पलाल चोकमा रहेको शहीद पुष्पलाल श्रेष्ठको सालिक आन्दोलनकारीहरूले तोडफोड गरेका छन्।

प्रदर्शनकारीहरूले मंगलबार बिहान प्रहरीको दमनको विरोधमा यो कदम उठाएका हुन्।

सालिक तोडफोड गरेका युवाहरूले चोकको नाम जेनजी चोक घोषणा गरेका छन्।

त्यहाँ प्रदर्शनकारीहरूले टायर बाल्दै आक्रोश व्यक्त गरिरहेका छन्। विराटनगरमा कर्फ्यु आदेश जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्