विराटनगरका यी स्थानमा कर्फ्यू

<span class='c1'>विराटनगरका यी</span> <span class='c2'>स्थानमा कर्फ्यू</span>

विराटनगर । विराटनगरमा जारी प्रदर्शन र त्यसका कारण उत्पन्न असामान्य स्थितिलाई नियन्त्रणमा लिन जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार (आज) बिहान ११ बजेदेखि राति १० बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेको छ।

सार्वजनिक सुरक्षा, शान्ति र सुव्यवस्था कायम राख्न अत्यावश्यक भएकोले कर्फ्यू लागू गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवद्वारा जारी आदेशमा उल्लेख छ। यसअघि बसेको जिल्ला सुरक्षा समितिको बैठकले विराटनगर महानगरसहितका विभिन्न स्थानमा असामाजिक तथा हिंसात्मक गतिविधि हुन सक्ने आशंका गर्दै कर्फ्यूको निर्णय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्