देवकोटाचौकस्थित कोशी प्रदेशसभा भवन परिसर तनावग्रस्त

<span class='c1'>देवकोटाचौकस्थित कोशी प्रदेशसभा</span> <span class='c2'>भवन परिसर तनावग्रस्त</span>

विराटनगर । विराटनगर देवकोटाचौकस्थित कोशी प्रदेश सभा भवनमा कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारी प्रवेश गर्न खोजेपछि विराटनगरको देवकोटा चोक र अस्पताल चोकबीचको सडक तनावग्रस्त बनेको छ ।

विहानैदेखि देवकोटा चोकमा भेला भएर प्रदर्शनकारीले प्रदर्शन गरिरहेका थिए । अस्पताल चोकतर्फबाट प्रहरीको ब्यारिकेट तोडेर प्रदर्शनकारीको समूह प्रदेशसभा छिर्ने भन्दै अगाडि बढेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुंग्यास प्रहार गरिरहेको छ भने आन्दोलनकारीले ढुंगा प्रहार गरिरहेका छन् । प्रहरीले हानेको अश्रुग्याँसको सेल प्रदर्शनकारीले प्रहरीतर्फ फ्याँकिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्