विराटनगर महानगरपालिको पूर्वतर्फको गेटमा आगजनी

<span class='c1'>विराटनगर महानगरपालिको पूर्वतर्फको</span> <span class='c2'>गेटमा आगजनी</span>

विराटनगर । जेनजी समूहले प्रदर्शनका क्रममा विराटनगर महानगरपालिकाको भवनमा समेत आगजनी गरेका छन ।

हिजोदेखिको प्रदर्शन आज दिउँसोसम्म जारी रहँदा विराटनगर महानगरपालिका भित्रका विभिन्न स्थानमा आगजनी गरेका गरिसकेका छन् । पछिल्लो पटक विराटनगर महानगरपालिकाको पूर्वतर्फबाट प्रवेश गर्ने गेट नजिक आगजनी गरिदिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्