विराटनगरमा जल्यो कोइराला निवास र सिडिओ कार्यालय

<span class='c1'>विराटनगरमा जल्यो कोइराला निवास</span> <span class='c2'>र सिडिओ कार्यालय</span>

विराटनगर । उग्र प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले विराटनगरस्थित कोइराला निवासमा आगजनी गरेका छन् । यस्तै सिडिओ कार्यालयमा समेत आगजनी गरिदिएका छन् ।
उनीहरूले कोइराला निवासभित्र रहेका विभिन्न सरसामान बाहिर निकालेर आगजनी गरेका हुन् ।

यसैगरी उनीहरूले सिडियो कार्यालयमै प्रवेश गरेर आगजनी गरेका हुन् । प्रदर्शनकारीले सिडियो इन्द्रदेव यादवको क्वाटरमा समेत आगजनी गरेका छन् । प्रदर्शनकारीले कोशी प्रदेशको राजधानी विराटनगरका धेरै सरकारी कार्यालयहरूमा आगजनी गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्