विराटनगरस्थित मोरङ कारागारमा कैदीबन्दी भाग्ने प्रयास, प्रहरीद्वारा हवाई फायर

<span class='c1'>विराटनगरस्थित मोरङ कारागारमा कैदीबन्दी भाग्ने</span> <span class='c2'>प्रयास, प्रहरीद्वारा हवाई फायर</span>

विराटनगरको हाटखोलास्थित मोरङ कारागारमा कैदीबन्दीहरूले नाराबाजी गर्दै गेट तोडेर भाग्ने प्रयास गरेका छन्। उक्त घटनापछि स्थिति नियन्त्रणमा लिन प्रहरीको टोलीले १६ राउन्ड हवाई फायर गरेको हो।

भाग्ने प्रयाससँगै कैदीबन्दीका आफन्तहरू समेत कारागारको गेटअगाडि भेला भई होहल्ला गर्न थालेपछि थप तनाव सिर्जना भएको थियो। त्यसपछि प्रहरीले हवाई फायर गर्दै उनीहरूलाई पनि हटाएको जनाएको छ।

हाल कारागार परिसरमा अतिरिक्त सुरक्षा तैनाथ गरिएको छ र स्थिति नियन्त्रणमा रहेको प्रहरीको दाबी छ। हाल कारागारको स्थिति सामान्य रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्