विराटनगर विमानस्थल सञ्चालनमा, उडान पुनः सुरु

<span class='c1'>विराटनगर विमानस्थल सञ्चालनमा,</span> <span class='c2'>उडान पुनः सुरु</span>

विराटनगर भाद्र २५,
विराटनगर विमानस्थलमा उडान पुनः सञ्चालनमा आएको छ। अहिले विमानहरू क्रमशः विराटनगरमा अवतरण गर्न थालेका छन्।

विराटनगर विमानस्थलका प्रमुख सुवास झाले आवर विराटनगरलाई जानकारी दिँदै भने, “विमानस्थल सञ्चालनमा आएसँगै विभिन्न एयरलाइन्सका विमानहरू विराटनगरमा आउने क्रम सुरु भएको छ।”

उनका अनुसार यात्रुहरूको सहज आवागमनका लागि आवश्यक तयारी पूरा गरिएको छ र अब नियमित उडानहरू सञ्चालन हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्