आज पनि मोरङमा निषेधाज्ञा र कर्फ्यू आदेशको निरन्तरता

<span class='c1'>आज पनि मोरङमा निषेधाज्ञा</span> <span class='c2'>र कर्फ्यू आदेशको निरन्तरता</span>

विराटनगर भाद्र २५ ,
जिल्ला प्रशासन कार्यालय मोरङले आज भाद्र २५ गते दिनभर जिल्लाभर निषेधाज्ञा लागू हुने र साँझ ५:०० बजेदेखि भोलि असोज २६ गते बिहान ६:०० बजेसम्म कर्फ्यू आदेश निरन्तर रहने जनाएको छ।

प्रशासनले सुरक्षाको अवस्था नियन्त्रणमा राख्न र सम्भावित अप्रिय घटना रोकथाम गर्न निषेधाज्ञा तथा कर्फ्यू आदेशलाई निरन्तरता दिएको हो। यस अवधिमा सर्वसाधारणलाई घरबाहिर निस्कन, भिडभाड गर्न वा कुनै पनि किसिमका सभा–जुलुस आयोजना गर्न प्रतिबन्ध गरिएको छ।

प्रशासनले आदेश उल्लङ्घन गर्नेहरूमाथि कानूनी कारबाही हुने चेतावनी समेत दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्