विराटनगरको ह्यापी आवर हेभन दोश्रो वर्षमा, एनिभर्सरी विक मनाइँदै

<span class='c1'>विराटनगरको ह्यापी आवर हेभन दोश्रो</span> <span class='c2'>वर्षमा, एनिभर्सरी विक मनाइँदै</span>

विराटनगर, असोज ५ , विराटनगर–४ स्थित ह्यापी आवर हेभन रेस्टुरेन्टले आफ्नो दोश्रो वर्ष प्रवेशको अवसरमा असोज ६ गतेदेखि १२ गतेसम्म विशेष एनिभर्सरी विक मनाउने भएको छ। वार्षिकोत्सवलाई दशैँको उल्लाससँगै मनाउने उद्देश्यले रेस्टुरेन्टले विविध आकर्षक कार्यक्रमको तयारी गरेको छ।

रेस्टुरेन्टका अनुसार एनिभर्सरी विकको अवधिमा २ रुपैयाँको खाना अफर, गोल्डेन टिकट स्किम र साँझमा म्युजिकल नाइटको आयोजना हुनेछ। दशैँको रमाइलोलाई थप रोचक बनाउन रेस्टुरेन्ट परिसरमै लिङ्गे पिङ पनि तयार गरिएको छ।

करिब दुई वर्षअघि सञ्चालनमा आएको ह्यापी आवर हेभनले छोटो समयमा नै स्वादिलो खाना, लाइभ म्युजिक र उत्कृष्ट हस्पिटालिटीका कारण विराटनगरका ग्राहकको मन जित्न सफल भएको छ।

आयोजकले दशैँ र वार्षिकोत्सव दुबै अवसरलाई उत्सवमय बनाउन सबैलाई सहभागी हुन आमन्त्रण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्