विराटनगरमा ट्राफिक व्यवस्थापनका लागि एसपी कटवाललाई युवाहरुले गराए ध्यानकर्षण

<span class='c1'>विराटनगरमा ट्राफिक व्यवस्थापनका लागि एसपी</span> <span class='c2'>कटवाललाई युवाहरुले गराए ध्यानकर्षण</span>

विराटनगर । विराटनगरमा जेनजी आन्दोलनका कारण अस्तव्यस्त भएका ट्राफिक व्यवस्थापनका लागि आज (मङ्गलबार) विराटनगर युथ रिभोलुसनका युवा टिमले मोरङ प्रहरी प्रमुख (एसपी)कवित कटवाललाई ध्यानाकर्षण गराएका छन् ।
ट्राफिक व्यवस्थापन गर्न  युवाहरुसँग समन्वय गरेर अगाडि बढ्ने योजना आफुले बनाएको र चाँडै एक्सनमा उत्रिने आश्वासन दिनु भएको छ। त्यसैगरी विराटनगर युथ रिभोलुसनका टिमले उक्त ध्यानाकर्षण विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीलाई पनि  गराइएका छन् ।

दशैं तिहारको समयमा ट्राफिक अस्त हुँदा सर्वसाधारण जनतामा समस्यामा परेको भन्दै सम्बन्धित निकायमा ध्यानकर्षण गराइएको टिमका सदस्य दिपल बजंराले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्