विराटनगरका विभिन्न स्थानबाट एकलाख ६८ हजारको कपडा बरामद

<span class='c1'>विराटनगरका विभिन्न स्थानबाट एकलाख</span> <span class='c2'>६८ हजारको कपडा बरामद</span>

विराटनगर । प्रहरीले विराटनगरका विभिन्न स्थानबाट अवैध रुपमा भित्र्याइएको कपडा बरामद गरेको छ । मोरङ प्रहरीको टोलिले सीमाबाट हुने अवैध पैठारी नियन्त्रणका क्रममा एकलाख ६८ हजार बराबरको कपडा बरामद गरेको हो ।

बरामद कपडा भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाइएको छ । तिहार नजिकँदै गर्दा सीमा क्षेत्रबाट हुने तस्करीलाई नियन्त्रण गर्न प्रहरी सक्रिय भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्