विराटनगर ८ का प्रशन्न पौडेलले एक दर्जन बढी युवाहरुलाई युरोपियन देशहरुमा पठाउछु भन्दै बर्षौँदिन वितिसक्दा पनि नपठाएको भन्दै पिडितहरुले आईतबार घर घेराउ गरेका छन् । पौडेलले मोरङ र सुनसरीका १५ देखी २० जना युवाहरुकाट ८ देखी १२ लाख सम्म रकम उठाएर हाल सम्र्पक विहिन भएका छन् । आईतबार पिडितहरुले पौडेलको घरमा आएको छ भन्ने सुचना पाएपछि घर घेराउ गरेका थिए । तर प्रहरी र पिडित पक्षले घरमा खोजतलास गर्दा उनी फेला परेनन् ।
सम्बन्धित समाचार विस्तृत रुपमा आउदैछ :-

तस्वीर : प्रेम देवान /आवर विराटनगर

तस्वीर : प्रेम देवान /आवर विराटनगर

तस्वीर : प्रेम देवान /आवर विराटनगर

तस्वीर : प्रेम देवान /आवर विराटनगर

तस्वीर : प्रेम देवान /आवर विराटनगर

तस्वीर : प्रेम देवान /आवर विराटनगर