विराटनगरमा जेनजी आन्दोलनमा तोडफोड गर्ने ५ पक्राउ, ताजिम अन्सारी पनि समातिए

<span class='c1'>विराटनगरमा जेनजी आन्दोलनमा तोडफोड गर्ने ५</span> <span class='c2'>पक्राउ, ताजिम अन्सारी पनि समातिए</span>

विराटनगर मङ्सिर १४,

भाद्र २४ गते जेनजी आन्दोलनका क्रममा कोशी प्रदेशको राजधानी विराटनगरमा बिभिन्न तोडफोड र आगजनीमा गर्ने ५ जना लाइ प्रहरीले आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महेश नेपाल, आभास पौडेल, राजिव यादब ,अरुण शाह सोनार र ताजिम अन्सारी रहेका छन्।

पूर्वमन्त्री एवं नेकपा माओवादीका नेता अमनलाल मोदीका स्वकीय सचिव ताजिम अन्सारी पनि पक्राउ परेका छन् । यसअघि प्रहरीले मोरङका विभिन्न स्थानबाट २३ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ परेका व्यक्तिहरूमाथि आपराधिक उपद्रव मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
साथै अन्यलाई पनि खोजि भैरहेको र चाडै समातिने प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्