कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको ५९ औँ वार्षिकोत्सवको झलकहरु (फोटो फिचर )

<span class='c1'>कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको ५९</span> <span class='c2'>औँ वार्षिकोत्सवको झलकहरु (फोटो फिचर )</span>

कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरले ५९ औँ वार्षिकोत्सवको अवसरमा आईतबार विहान विविध कार्यक्रम गरि मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरका प्रहरी नायव महानिरीक्षक (डिआईजी ) विनोद घिमिरेको प्रमुख आतित्थ्योमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा विविध सास्कृतिक , खेलकुद तथा वार्षिक उत्सवको अवसरमा आयोजित खेल प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई पुरस्कृत गर्नुको साथै प्रहरी जवानको २३ अंकको स्मारिका समेत विमोचन गरिएको थियो । आईतबार विहान तालिम केन्द्र परिसरमा आयोजित कार्यक्रमका झलकहरु :- 

तस्वीर : प्रेम देवान / आवर विराटनगर

तस्वीर : प्रेम देवान / आवर विराटनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्