विराटनगरको दिल्ली पब्लीक स्कुलमा आजबाट ‘अन्तर रनिङ शिल्ड फुटवल प्रतियोगिता’ हुदै

<span class='c1'>विराटनगरको दिल्ली पब्लीक स्कुलमा आजबाट ‘अन्तर</span> <span class='c2'> रनिङ शिल्ड फुटवल प्रतियोगिता’ हुदै</span>

विराटनगर । विराटनगर ५ मा रहेको दिल्ली पब्लीक स्कुलमा आजबाट अन्तर रनिङ्ख शिल्ड फुटवल प्रतियोगिता हुदैछ । भारतको विद्यालय सहित झापा , सुनसरी र मोरङ सहित १० वटा विद्यालयका टिमले सहभागिता जनाउदैछन् ।


दिल्ली पब्लीक स्कुलको खेल मैदानमा आज दिउँसोबाट हुने तेस्रो दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड २०८२ मा उद्धाघाटन खेलमा झापाको विर्तामोडमा रहेको निधी सेकेन्डरी स्कुल र सुनसरीको रामधुनीमा रहेको आराम्भ विद्या मन्दिर स्कुल विच हुनेछ । विजेता टिमले ट्रफि पदक , प्रमाणपत्र सहित नगद समेत प्रदान गरिने स्कुलले जनाएको छ ।

त्यसैगरी द्धितीय हुने टिमलाई पनि ट्रफी , पदक , प्रमाण पत्र र नगद प्रदान गरिनेछ भने प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई उत्कृष्ट गोलकर्ताको रुपमा ट्रफी प्रदान गरिने तेस्रो दिल्ली पब्लीक स्कुल रनिङ शिल्ड २०८२ का खेल संयोजक सुमित डंगोलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्