विराटनगरस्थित नोबेल मेडिकलकोे भवनबाट खसेका इन्टर्न डाक्टरको मृ*त्यु

<span class='c1'>विराटनगरस्थित नोबेल मेडिकलकोे भवनबाट</span> <span class='c2'>खसेका इन्टर्न डाक्टरको मृ*त्यु</span>

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेर गम्भीर घाईते भएका इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजेको समयमा मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए ।

उनी सप्तरीको राजविराज नगरपालिका–९ जगदरी निवासी हुन्। पाँचौँ तलामाथिबाट भुइँमा खसेका यादवको टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि उनलाई तत्काल सोही अस्पतालको आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएपनि संभव भएन ।

उपचारकै क्रममा आइतबार बिहानै उनको मृत्यु भएको नोबेल शिक्षण अस्पतालका व्यवस्थापक दिपेश राईले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्