विराटनगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, शहिद रंगशालामा भव्य उद्धघाटन

<span class='c1'>विराटनगरमा सुरु भयो राष्ट्रपति रनिङ शिल्ड</span> <span class='c2'>प्रतियोगिता, शहिद रंगशालामा भव्य उद्धघाटन</span>

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता( २०८२ आजबाट विराटनगरमा सुरु भएको छ ।
विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा पुस ९ गते देखि ११ गते सम्म सञ्चालन हुने प्रतियोगिताको आज शहिद रंगशालामा भव्य उद्धघाटन् गरिएको छ ।

प्रतियोगितामा विराटनगर महानगरपालिकाका ६१ वटा विद्यालयका १ हजार ५ सय २५ जना विद्यार्थीको सहभागिता जनाउदैछन् । प्रतियोगिताको उद्धघाटन शिल्डकप निर्देशन समितिका संयोजक तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बेलुन उढाएर गरेका थिए ।


प्रतियोगिता महानगरमा रहेका सामुदायिक र संस्थागत विद्यालयको उत्साहपूर्ण सहभागिता यसपटकको प्रतियोगितामा छात्र को ६६ र छात्राको ६६ गरेर १३२ वटा पदकका लागि स्पर्धा गर्दैछन् । प्रतियोगितामा भलिबल, कबड्डी, तेक्वान्दो, उसु, मार्सल आर्ट लगायत ट्रयाक र फिल्ड खेलहरूमा प्रतिस्पर्धा भईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्