विराटनगरमा स्कुटर अनियन्त्रित, एकको मृत्यु

<span class='c1'>विराटनगरमा स्कुटर अनियन्त्रित,</span> <span class='c2'>एकको मृत्यु</span>

विराटनगर पुष १६ ,

विराटनगर महानगरपालिका–१४ स्थित सडकमा बीआर ३८ एम ११७८ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटरचालक भारत अररिया छोटी मस्जिद बस्ने २५ वर्षीय मो. राजाको मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्