स्वर संगममा नवप्रतिभाहरूको आगमन

<span class='c1'>स्वर संगममा</span> <span class='c2'>नवप्रतिभाहरूको आगमन</span>

सुजाता राई
विराटनगर । महाशिवरात्रिको अवसरमा स्वर संगम संगीतालयमा भक्ति संगीत कार्यक्रम सम्पन्न भएको छ। आइतबार ६ देखि ९ वर्ष उमेर समूहका स–साना नवप्रतिभाहरूको आकर्षक आगमन देखियो हो।

बाल प्रतिभाहरूको उत्साहपूर्ण प्रस्तुति सँगै सोही संगमकै प्रशिक्षार्थीहरुको भगवान शिवप्रति भजन सुन्दर, आकर्षक प्रस्तुति र अभिभावकहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रम थप प्रभावकारी बन्यो। कला, संस्कृतिको संरक्षणमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको थियो।

संगीतालयकै अध्यक्ष कुशेश्वर राईको अध्यक्षतामा सीमा आभासले शुभकामना व्यक्त गरेकी थिइन भने कार्यक्रम सञ्चालन महिमा शर्माले सम्हालिन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्