मोरङ–६ मा नयाँ मोड : उज्यालो पार्टीका उम्मेदवार बसन्तको एमालेका बिनोद ढकाललाई समर्थन

<span class='c1'>मोरङ–६ मा नयाँ मोड : उज्यालो पार्टीका</span> <span class='c2'>उम्मेदवार बसन्तको एमालेका बिनोद ढकाललाई समर्थन</span>

विराटनगर। मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो पार्टीका उम्मेदवार बसन्त बुढाथोकीले नेकपा एमालेका उम्मेदवार बिनोद ढकाललाई समर्थन गर्दै आफ्नो उम्मेदवारिता निष्क्रिय गर्ने निर्णय गरेका छन्।

उक्त समर्थन आज आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। बुढाथोकीको समर्थनले मोरङ–६ मा चुनावी दाबेदारीमा प्रभाव पर्ने अपेक्षा गरिएको एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्