विराटनगर भन्सार कार्यालय होलिका दिन पूर्णरूपमा बन्द रहने

<span class='c1'>विराटनगर भन्सार कार्यालय होलिका</span> <span class='c2'>दिन पूर्णरूपमा बन्द रहने</span>

विराटनगर । होलि पर्वका अवसरमा विराटनगर कार्यालय बन्द रहने भएको छ । आईसीपी परिसरस्थित भन्सार कार्यालयबाट हुने सेवा प्रवाह होलिका दिन बन्द रहने जानकारी दिइएको हो ।


विराटनगर भन्सार कार्यालयद्वारा जारी सूचनाअनुसार २०८२ साल फागुन १९ गते मंगलबार परेको सार्वजनिक बिदाका दिन आईसीपीस्थित कार्यालय पूर्ण रूपमा बन्द रहने जनाइएको छ। प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठद्वारा सुचनामा होलिका दिन कार्यालय बन्द रहने उल्लेख गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्