मोरङमा दिउँसो २ बजेसम्म ३२ प्रतिशत मतदान

<span class='c1'>मोरङमा दिउँसो २ बजेसम्म</span> <span class='c2'>३२ प्रतिशत मतदान</span>

विराटनगर । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा दिउँसो २ बजेसम्ममा ३२.१६ प्रतिशत मतदान भएको छ । क्षेत्र नम्बर १ मा ३८.६१, २ मा ३७.४५, ३ मा ३१.१८, ४ मा ३८.७६, ५ मा ४३.३० र ६ मा ३७.१४ प्रतिशत मतदान भएको छ ।

मोरङमा ७ लाख ८३ हजार ५० जना मतदाता रहेकोमा हालसम्म २ लाख ९२ हजार ४ सय २५ जनाले मतदान गरिसकेका छन् ।  १ लाख २४ हजार ४ सय ३५ पुरुष र १ लाख २६ हजार १ सय ६६ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्