विराटनगरमा कल्भर्टमुनि भेटिएको शवको पहिचान, श्रीमान् नियन्त्रणमा

<span class='c1'>विराटनगरमा कल्भर्टमुनि भेटिएको शवको</span> <span class='c2'>पहिचान, श्रीमान् नियन्त्रणमा</span>

विराटनगर चैत्र ११ ,

विराटनगर महानगरपालिका–१७ स्थित कल्भर्टमुनि तन्नाले बेरिएको अवस्थामा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक विराटनगर–१५ की कोमलकुमारी साह रहेको प्रहरीले जनाएको छ।

श्रीमती हराएको भन्दै निवेदन दिएका उनका श्रीमान् रोशन साहलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ। प्रारम्भिक अनुसन्धानमा घरायसी विवादपछि हत्या गरेर शव लुकाउन कल्भर्टमुनि फालेको आशंका गरिएको छ।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्