विराटनगर–२ मा तास खेलिरहेको अवस्था पक्राउ परे व्यापारिक घराना र वडासदस्य

<span class='c1'>विराटनगर–२ मा तास खेलिरहेको अवस्था पक्राउ</span> <span class='c2'>परे व्यापारिक घराना र वडासदस्य</span>

विराटनगर। प्रहरीले पाँच बुक तास र ९२ हजार ६४५ सहित विराटनगरका व्यापारिक घराना अनि जनप्रतिनिधिलाई नियन्त्रणमा लिएको छ । शनिबार राति विराटनगर–२ स्थित बंशी राठीको घरमा प्रहरीले छापा हानेको थियो ।

प्रहरी व्यापारिक घरानाका शेरसिंह दुगड, राजबिहारी बिहानी, पवन शर्मा, बासु राठी, महेश राठी, बजरङ्ग राठी, शेरसिंह दुगड, विनीतलाल लालबनी र बलराम खत्रीलाई पक्राउ गरेको मोरङका प्रहरी प्रवक्ता लिलाराज लामिछानेले जानकारी दिएका छन् ।

पक्राउ परेकामध्ये शेरसिंह दुगड विराटनगर–२ का जनप्रतिनिधि रहेको खुलेको छ । उनी वडा सदस्य हुन्। उनी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएका थिए। पक्राउ परका उनीहरुलाई अहिले म्याद थप गर्न लगिएको खुलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्