प्राज्ञिक विद्यार्थी परिषद् विराटनगरद्वारा मानव सेवा आश्रममा फलफूल वितरण

<span class='c1'>प्राज्ञिक विद्यार्थी परिषद् विराटनगरद्वारा मानव</span> <span class='c2'>सेवा आश्रममा फलफूल वितरण</span>

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले वि.सं २०५४ साल बैशाख १८ गते स्थापना दिवसको अवसरमा मनाइने “मजदुर दिवस” तथा गौतम बुद्ध जयन्तीको सन्दर्भ पारेर सामाजिक सेवा कार्यक्रम सम्पन्न गरेको छ।


परिषद्‌को विराटनगर महानगर एकाई समितिले वन कार्यालय नजिक रहेको मानव सेवा आश्रममा आश्रित ६० जनालाई फलफूल वितरण गरेको हो।

कार्यक्रममा कोशी प्रदेश संगठन सचिव तथा राष्ट्रिय सचिव मनिष बन्जाडे, राष्ट्रसचिव मुना बिष्ट, प्रदेश सचिव अभिषेक पोखरेल, नगर सचिव राजेन्द्र शाह लगायत विद्यार्थी कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्